६ असार २०८३, शनिबार । June 20, 2026

आईसीसी अध्यक्ष बार्कले नेपाल आईपुगे


५ चैत्र २०८०, सोमबार  

3
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन् ।

सोमबार दिउँसो ४ बजेको समयमा उनि नेपाल पुगेका हुन् । उनलाई नेपाली क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का लगाएतले स्वागत गरेका थिए । नेपाली क्रिकेटको विकास गर्न सहयोग गर्ने उनले बताएका छन् । चेत्र ८ गतेसम्म नेपालमा रहने बार्कलेले टीयू र मुलपानी क्रिकेट मैदानको भ्रमण गर्ने कार्यतालिका तय भएको छ ।

त्यस्तै प्रधानमन्त्री, अर्थमन्त्री र यूवा तथा खेलकुद मन्त्रीलाई समेत भेट्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा