२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

ओडीआई सिरिजः क्यानडासँगको दोस्रो खेलमा नेपालले पहिले फिल्डीङ गर्दै


२७ माघ २०८०, शनिबार  

9
Shares

काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले फिल्डिङ गर्दैछ ।

क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । आजको खेलमा कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेमन्त धामी बेन्चमा छन् । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ भने अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन् ।

पहिलो खेलमा ७ रनले विजयी भएको नेपाल लगातार दोस्रो जित हात पार्दै सिरिज एक खेल अगावै जित्ने लक्षका साथ मैदान उत्रिदैछ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ