३ आश्विन २०८३, शनिबार । September 19, 2026

यू–१९ विश्वकप क्रिकेट

टस जितेर पाकिस्तानविरुद्ध पहिले व्याटिङ गर्दै नेपाल


१० माघ २०८०, बुधबार  

15
Shares

काठमाडौं । आइसीसी यू–१९ विश्वकप अन्तर्गत समूह चरणको को दोस्रो खेलमा नेपालले टस जितेको छ ।

कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । इस्ट लण्डनमा केही बेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै पर्नै दबाबमा छ ।

नेपाल आजको खेलमा पराजित भए प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर हुनेछ । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ