३ आश्विन २०८३, शनिबार । September 20, 2026

खोकनामा १२ वर्षे रुद्रायणीदेवी मेला शुरु


२९ आश्विन २०८०, सोमबार  

6
Shares

ललितपुर । ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला शुरु भएको छ ।

हिजोदेखि शुरु भएको मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुन्छ । धार्मिक तथा तान्त्रिक महत्त्वको यो मेलाका लागि १४ देवको गुफा राख्ने काम यसअघि नै भइसकेको छ । गुफापछि १२ वर्षे मेला औपचारिक रुपमा शुरु हुने गर्छ । विशेष गरी खोकनाका बासिन्दाले मनाउँदै आएको मेलामा सिकाली, खड्क, रुद्रायणीलगायतको जात्रा देखाइन्छ ।

जात्रा अन्तर्गत आउँदो कात्तिक ३ गते शिकाली जात्रा हुने र ४ गते नाच प्रदर्शन गरिने श्रीरुद्रायणी गुठीले जनाएको छ । मेला अवधिभर खोकनामा जात्रा र देवीनाच प्रदर्शन गरिन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली