११ पुस २०८२, शुक्रबार । December 27, 2025

ट्रेडमार्क जुध्यो ? यसरी गर्नुहोस् उजुरी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागले दर्ता भएका ट्रेडमाकहरू प्रकाशन गरेको छ ।

विभागले पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ (१) बमोजिम दर्ता प्रयोजनका लागि मंगलबार औद्यागिक सम्पत्ति बुलटिनमा प्रकाशन गरेको जनाएको छ । प्रकाशित ट्रेडमार्क चिन्हमाथि दाबी विरोध भए ९० दिन भित्र उद्योग विभाग त्रिपुरेश्वरमा रीतपूर्वक उजुरी दिनसक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागबाट प्रकाशित भएका ट्रेडमार्कहरू विभागको वेबसाइटमा हेर्न सकिनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist