२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

हुन्डी कारोबारमा जोडिएका एसएसपी पाण्डेमाथि कारबाही हुने



काठमाडौं । प्रहरी एकेडेमीमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेले गरेको कतिपय कारोबारको स्रोत पुष्टि गर्न नसकेपछि उनीमाथि कारबाही हुने भएको छ ।

नेपाल प्रहरीले नै आन्तरिक रुपमा गरेको छानबिनमा उनीमाथि कारबाही सिफारिस भएको हो । वीरगञ्जका व्यापारी राज साहसँगको कुराकानीको अडियो बाहिरिएपछि पाण्डेमाथि डिआइजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति बनेको थियो । समितिले सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रतिवेदन बुझाएको हो ।

हुन्डी कारोबारीलाई जोगाएको भनेर उनीमाथि उजुरी परेको थियो । तर, त्यो पुष्टि हुन नसकेको तर कतिपय कारोबार शंकास्पद रहेको भन्दै कारबाही सिफारिस भएको प्रहरी स्रोत बताउँछ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी