४ असार २०८३, बिहिबार । June 18, 2026

अभिनेत्री निरुता सिंहले गरिन् बिहे


१६ भदौ २०८०, शनिबार  

3
Shares

काठमाडौं । अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग लगन कसेकी हुन् । सामाजिक सञ्जालमार्फत् पतिको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सिंहले छिट्टै नेपाल फर्किने बताएकी छन्। मुम्बई निवासी गुलाटीसँग अभिनेत्री सिंहले गत बिहीबार विवाह गरेकी थिइन्

“तपाईँहरूको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगन गाठो जोडेको छ। हजुरहरूको माया अनि आशीर्वादको अपेक्षा गरेको छु। चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु,” उनले भनेकी छन्। उनले यससँगै कहिले विहे गर्ने भन्ने प्रश्नको अन्त्य भएको उल्लेख गरेकी छन्। उनले आफू अभिनित फिल्महरू सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएकी छन्।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ५ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा