५ असार २०८३, शुक्रबार । June 19, 2026

एसिया कप क्रिकेटः घरेलु टोलि पाकिस्तान सँग नेपाल फराकिलो अन्तरले पराजित


१३ भदौ २०८०, बुधबार  

9
Shares

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको लक्ष्य पच्छाईरहेको नेपाल १ सय ४ रनमै अल आउट भएको छ ।

घरेलु टोलिले दिएको विशाल लक्ष्य नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सफल भएको हो ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  १० : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा