२१ मंसिर २०८२, शनिबार । December 6, 2025

महिला र पुरुषको पुरस्कार राशी बराबर बनाउने आईसीसीको घोषणा



एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला र पुरुषको पुरस्कार राशी बराबर बनाउने घोषणा गरेको छ ।

शुक्रबार आईसीसी ले यस्तो ऐतिहासिक घोषणा गरेको हो । आईसीसीले पुरुष र महिला टोलीका लागि समान पुरस्कार राशि घोषणा गरेको हो । आईसीसी इभेन्टहरूमा खेलाइने सबै खेलमा अब समान पुरस्कार राशि हुने छ। दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले यस्तो घोषणा गरेको हो।

यो हाम्रो खेलकुदको इतिहासमा महत्त्वपूर्ण क्षण हो र म खुसी छु कि आईसीसी ग्लोबल इभेन्टहरूमा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरहरूलाई अब समान रूपमा पुरस्कृत गरिनेछ आईसीसी अध्यक्ष ग्रेग बार्कलेले भने। ०१७ देखि हामीले समान पुरस्कार राशिमा पुग्ने कुरामा स्पष्ट ध्यान केन्द्रित गर्दै हरेक वर्ष महिला प्रतियोगिताहरूमा पुरस्कार राशि बढाउँदै आएका छौं र यहाँबाट आईसीसी महिला क्रिकेट विश्वकप जित्दा पनि आईसीसी पुरुष क्रिकेट विश्वकप जित्ने बराबरको पुरस्कार रकम हुनेछ।

टि २० विश्वकप र यू १९ को लागि पनि उस्तै बार्कलेले भनेका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको