१० पुस २०८२, बिहिबार । December 26, 2025

एसीसी यू–१६ इस्ट जोन कप

उपाधिका लागि नेपाल र मलेसिया भिड्दै



काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाली समय अनुसार अहिले बिहान ७ः १५ बजेबाट फाइनल खेल सुरु हुनेछ । नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ । आजको खेलमा तेस्रो जित निकाल्दै नेपालले उपाधि चुप्ने तयारी गरेको छ ।

यसअघि भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist