२१ मंसिर २०८२, शनिबार । December 6, 2025

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको साटफेर दर तय गरेको छ ।

राष्ट्र बैंकले तोकेको दर अनुसार मंगलबारका लागि अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ४४ पैसा पुगेको छ । यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५ रुपैयाँ ८४ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ६० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको