काठमाडौं । सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ कायम भएको छ ।
आइतबार एक लाख १२ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ४५० रुपैयाँमा तेजावी र १४ सय ४५ रुपयाँमा चाँदीको खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया