४ असार २०८३, बिहिबार । June 19, 2026

सोमबार सुन र चाँदीको मूल्यमा गिरावट


२९ जेष्ठ २०८०, सोमबार  

6
Shares

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ कायम भएको छ ।

आइतबार एक लाख १२ हजार ५ सय, तेजावी सुन एक लाख ११ हजार ९५० र चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा