२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सोमबार सुन र चाँदीको मुल्य स्थिर



काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० मा कारोबार भइरहेको ५ । चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा तोलामा १७ सय रुपैयाँले घटेर सुन को कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ११ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको