१३ बैशाख २०८३, आइतबार । April 26, 2026

मातृत्व



तिमीहरूको आगमनले त म सुधारिएकी छु ।

रिसलाई करुणाले भरेकी छु ।

अल्छीपनालाई उजागरमा साट्ने भएकी छु ।

तिमीहरू हाँस्दा सबै भुल्ने भएकी छु ।

कहिले काहीँ गाली खान्छौ कि भनेर ।

झुटो बोल्ने नि भएकी छु ।

अहो त्यो आनन्दको बयान कहाँ कसरी गरु म ।

पेट मै हुँदा कति आनन्दको महसुल गरेकी छु ।

अनि सन्सारमा टेक्यौ झनै खुशीले रुएकी छु ।

तिमीहरूको बालापन आहा फेरि सम्झिँदा नि ।

यो मन फुरुङ हुने भएकी छु ।

त्यो तोते बोली आहा । त्यो बामे सराई आहा ।

धतङ धतङ हिँड्न सिक्दै गर्दा लड्दा फकाउदै उठाउनुको आनन्द आहा ।

कलम समाउँदा , पढ्न सिक्दा ।

कसरी होला बरै भन्ने लाग्थ्यो ।

समय फेरिएको छ । तिमीहरू जान्ने बुझ्ने ।

म नजान्ने भएकी छु । त्यसले पनि खुशी अझै बढाएको छ ।

ज्ञानि र विवेकी छौं। संसार पनि भुलाएका छौं।

कति ठुलो सामर्थ्य हो। पुरै मलाई बदलेका छौं।

साथी पनि बनेका छौं ।

सल्लाहकार नि बनेका छौं ।

साना भनेर के गर्नु । कहिले काहीँ गाली गर्ने पनि बनेका छौं । कति ठुलो महत्त्व रैछ सन्तानको ।

आमा भनेर परिचय दिएका छौं ।

आमा भनेर परिचय दिएका छौं ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin