१६ चैत्र २०८२, सोमबार । March 30, 2026

वीर अस्पतालको छत भत्किँदा ४ जना घाइते


१७ बैशाख २०८०, आइतबार  

6
Shares

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।

लगातारको वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल आइतबार भत्किँदा ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पर्खालबाट ईंट्टाहरु तल्लो तल्लाको टिनमा ठोक्किएर तल खसेकाले गम्भीर चोट भने कसैलाई नलागेको बताइएको छ । घाइतेहरुको हाल वीर अस्पतालमा नै उपचार भइरहेको छ ।

पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र