२७ पुस २०८१, शनिबार । January 11, 2025

काठमाडौंको घण्टाघरमा मोटरसाइल दुर्घटना, चालकको मृत्यु, पैदलयात्रु घाइते



काठमाडौं । काठमाडौंको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।

मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौँ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो । घाईते भएका पैदलयात्रु काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ ।

शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ११ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज

आजको विनिमयदरः अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज (शनिबार) अमेरिकी डलर

पुष २७ गते शनिबारको तपाईँको राशिफल कस्तो छ ?

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २७ गते शनिबार

तोलामा ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको

ललितपुर प्रेस सेन्टरको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित

ललितपुर। प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत