१४ चैत्र २०८२, शनिबार । March 29, 2026

अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन मन्त्रालयको आग्रह


२९ माघ २०७९, आइतबार  

6
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।

शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंह माथि कटपिट गरेको विरोधमा सङ्घले आज (आइतबार) का लागि देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरू बन्दको आह्वान गरेको छ । शुक्रबार राष्ट्रपति विद्या देवि भण्डारी संघिय संसदलाई सम्बोधन गर्न जाने क्रममा वीर अस्पतालबाट ट्रमा सेन्टर जाने क्रममा प्रहरीले कुटपिट गरेको थियो । उक्त घटनामा प्रहरीले भने डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले शनिबार राति विज्ञप्ति जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक सङ्घसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र