१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

पोखरामा घरभित्रै एक युवकले गरे आत्मदाह प्रयास

बचाउन गएकी घरबेटी गम्भीर घाइते



कास्की । पोखरामा एक जना युवकले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् ।

आज बिहान पोखरा–१३ मा एक जना युवाले घरभित्रै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको वडा नम्बर १३ का अध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार युवकलाई बचाउन गएकी घरबेटी महिलासमेत गम्भीर घाइते भएकी छन् । आगो लगाउने पुरुषको अवस्था भने सामान्य छ ।

दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । आत्मदाहको कारणबारे केही खुलेको छैन ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज जनयुद्ध दिवस, माओवादीले जितेका स्थानिय तहमा सार्वजनिक विदा

काठमाडौं । तत्कालीन माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिनका रूपमा

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको क्लीन स्वीप

एजेन्सी । इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतले क्लीन स्वीप गरेको छ।

आज विश्व रेडियो दिवस,विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम

कति छ फागुन १ गते बिहीबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः तराईमा बिहानपख बाक्लो हुस्सु, बाँकी स्थानमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव