५ असार २०८३, शुक्रबार । June 19, 2026

‘सुस्ता बचाऔँ’ अभियानका संयोजक गुरुङको निधन


११ माघ २०७९, बुधबार  

6
Shares

रुपन्देही । ‘सुस्ता बचाऔँ’ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ ।

मस्तिस्क घात भएपछि पुस ८ गतेदेखि भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचाररत गुरुङको गएराति निधन भएको हो । भारतीय अतिक्रमणको चपेटामा परेको सुस्ताको भूमि जोगाउन उनले विगत २५ वर्षदेखि सुस्ता बचाऔँ अभियान सञ्चालन गर्दै आएका थिए । ६२ वर्षीय गुरुङ नेपाल प्रहरीको जागिरबाट अवकास लिएपछि कास्की जिल्लाको पोखरा पुर्ख्यौली घर भएका गुरुङ सुस्तामा नै बसेर भारतीय ज्यादतीविरुद्ध आवाज उठाउँदै आएका थिए ।

उनको उपचारमा रकम अभाव भएपछि सुस्ताबासीले चन्दा संकलन गरेर उपचार गरिरहेका थिए । उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा