७ चैत्र २०८२, शनिबार । March 21, 2026

विमानमा कुनै पनि प्राविधिक त्रुटि छैन


३ माघ २०७९, मंगलबार  

12
Shares

काठमाडौं । सरकारको आदेशपछि आन्तरिक उडानमा रहेको विभिन्न विमान कम्पनीले सञ्चालन ल्याएको एटीआर विमानको प्राविधि जाँच गर्दा कुनै पनि एटीआर विमानमा प्राविधिक त्रुटि नरहेको पाइएको छ ।

सरकारले नेपालमा सञ्चालनमा रहेका विमानहरू सुरक्षित नरहेको भन्ने व्यापक रूपमा जनआवाज उठेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा सञ्चालनमा रहेका सबै एटीआर विमानको प्राविधिक परीक्षण गर्दा कुनै त्रुटि फेला नपरेको जनाएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलनजिकै दुर्घटनाग्रस्त हुँदा चालक दलसहित ७२ जनाको मृत्यु भएको थियो । सरकारको निर्देशनपछि प्राधिकरणका निरीक्षकहरूले सबै एटीआर विमानको परीक्षण गर्दा कुनै त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ताले जानकारी दिए ।

नेपालमा निजी क्षेत्रबाट सञ्चालित विमान कम्पनीले सञ्चालनमा ल्याएका सबै विमानहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्डमा सबै विमान कम्पनीहरू सञ्चालनमा ल्याएका जहाजहरू रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो