काठमाडौं । नेपाली सेनाले रातीको समयमा खोजी ताथा उद्धार कार्य कठिन हुने भएकाले भोली बिहान देखि मात्रै खोजी कार्यलाई निरन्तरता दिने बताएको छ ।
सेनाले एक विज्ञप्ती निकाल्दै रातको समयमा खोजी कार्यलाई निरन्तरता दिन कठिनाई भएकाले बिहान देखि मात्रै निरन्तरता दिने जनाएको हो ।

प्रतिक्रिया