१३ चैत्र २०८२, शुक्रबार । March 27, 2026

विमान दुर्घटना अपडेट

६९ जना मृत्यु पुष्टि, ३ जना अझैँ अज्ञात


१ माघ २०७९, आइतबार  

12
Shares

कास्की । पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार ३ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

विमानमा सवारमध्ये ६९ जनाको शव प्राप्त भइसके पनि बाँकी ३ जनाको खोजी भइरहेको यती एयरलाइन्सले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै अज्ञात ३ जनाको खोजी कार्यका लागि गोताखोर परिचालन गरिएको पनि प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र