४ आश्विन २०८३, आइतबार । September 20, 2026

‘कालो केशमा रेलिमई’को फिमेल भर्सन सार्वजनिक


२ पुस २०७९, शनिबार  

120
Shares

काठमाडौं । गीत ‘कालो केशमा रेलिमई’ को फिमेल भर्सन सार्वजनिक भएको छ ।

गायक तथा लेखक दिनेश ढकालले एक वर्ष अगाडि बजारमा लयाएको गितले निकै चर्चा बटुल्न सफल भएको थियो । केन्द्र मोसन पिक्चर्सको निर्माणमा बनेको उक्त गीत र म्युजिक भिडियोलाई शनिबार जमलस्थित विश्वज्योती फिल्म हलमा सार्वजनिक गरिएको हो । कालोकेशमा रेलिमई गीतको फिमेल भर्सनमा गायिका सुनिता थेगिमनले स्वर दिएकी छन् भने म्युजिक भिडियोमा मिरुना मगर र घनश्याम घलेको मूख्य भूमिका रहेका छ ।

गीतमा लुकेको प्रेम सम्वन्ध र समयसापेक्ष जनजीवनलाई देखाउन खोजिएको छ । छायांकन र सम्पादन उत्सव दाहालले गरेका छन् भने अडियो प्रडक्सन र मिक्सिङ रिकेश गुरुङले गरेको छन् । राजेश पुमा राईको निर्देशनमा रहेको उक्त गीतलाई निकै मेहनतका साथ बनाएको गीतका सिर्जनाकार तथा गायक दिनेश ढकालले बताए ।

ओयसआर डिजिटल युट्युब च्यानलमा रहेको मेल भर्सनको कालो केशमा रेलिमईले १५ करोड भन्दा धेरै भ्यूज पाएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली