८ बैशाख २०८३, मंगलबार । April 21, 2026

प्रहरी सेवाबाट अवकास लिएका कुमार थापा ड्रागन खेतीमा रमाउँदै


२९ मंसिर २०७९, बिहिबार  

9
Shares

नुवाकोट । नुवाकोटको पञ्चकन्या–१ कल्चे स्थित पञ्चकन्या एग्रो टुरिजम प्रालीले का सञ्चालक कुमार थापाले ड्रागन फ्रुट खेती सुरु गरेको ८ महिनामै उत्पादन सुरु भएको छ ।

नेपाल प्रहरीको सेवाबाट अवकास पाएका थापाले करिब २ करोड ५० लाख लगानिमा ड्रागन खेती सुरु गरेका थिए । पहिलो चरणमा रोपिएका विरुवामा फल लाग्न थालेसंगै थापाले नुवाकोट देखी काठमाडौं सम्म पुर्‍याएर बिक्री गर्न थालेका छन् । बजारमा ८ सय प्रतिकिलो बिक्री गर्ने भएपनि थापाले फार्ममै पुगेर खरिद गर्नेलाई ५ सय प्रतिकिलोको दरले उपलब्ध गराउने गरेका छन् ।

स्वास्थ्यको लागी निकै हितकर मानिने यो फलको नियमित सेवन गर्नाले शरिरको विशाक्त तत्वलाई हटाउन र उच्च रक्तचाप घटाउन मद्धत गर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । यसलाई फल, तरकारी, फूल तथा स्वास्थ्यवर्धक औषधिको रुपमा सेवन गरिने भएकाले पछिल्लो समय ग्राहकको रोजाईमा पर्ने गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित