२५ माघ २०८१, शुक्रबार । February 7, 2025

फिफा विश्वकप फुटबल

अर्जेन्टिना र फ्रान्स बिचको फइनल खेल पुष ३ गते



एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् ।

२२औं संस्करणको विश्वकप अन्तर्गत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै साविकको विजेता फ्रान्सले फाइनलका लागि आफ्नो स्थान सुरक्षीत गरेको हो । यसअघि मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोल अन्तरले हराएर फाइनल प्रवेश गरिसकेको थियो । विश्वकपको फाइनल खेल पुष ३ गते राति ८ बजेर ४५ मिनेटमा कतारको आइकोनिक रंगशालामा हुनेछ ।

पुष २ गते शनिबार राती विश्वकपको तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोले खेल्नेछन् । खेल राति ८ः४५ बजे तारको खलिफा रंगशालामा हुनेछ् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजः नेपालले आज थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक महिला टी २०

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम

आजको विनिमयदरः अमेरिकी डलर हालसम्मकै उच्च, युरो र पाउण्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी

माघ २५ गते शुक्रबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २५ गते