३० बैशाख २०८२, मंगलबार । May 13, 2025

परिवारसहित नेपालमा भारतीय अभिनेता विवेक ओबरोय



काठमाडौं । बलिउड अभिनेता विवेक ओबरोय बुधबार नेपाल आएका छन् ।

एक साता नेपाल बस्ने गरेर उनी साँझ परिवारसहित नेपाल आएका हुन् । नेपाल बसाइको क्रममा उनले सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् । विवेकले केही अगाडि एक भिडियो सन्देश जारी गर्दै नेपालमा भ्रमणबारे जानकारी दिएका थिए ।

ओबरोय व्यवसायी पुनम यादवको पहलमा नेपाल आएको बताइएको छ। उनी नेपालमा पुनमको मिट एण्ड ग्रीट लगायत केही कार्यक्रममा पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाल शेयर बजार मङ्गलबार पुनः दोहोरो अंकले घट्दै

महिला टी–२० विश्वकप छनोटः नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डको एआईटी मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले