२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कोमाकी इभीले ल्यायो विन्टर अफरः यस्ता छन् सुविधा


२६ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । कोमाकी इभीकाे नेपालका लागी आधिकाकिर वितरक युनिटी ट्रेडिङले विन्टर अफर ल्याएको छ ।

यसअफर अन्तर्गत ग्राहकले कोमाकीका इलेक्ट्रिक स्कटर एवं मोटरसाइकल खरिद गर्दा ८ हजारदेखी २५ हजार रुपैयाँसम्म नगद छुट पाउने सक्नेछन् । कम्पनीकाअनुसार यसका अतिरिक्त ग्राहकले आफूसंग भएको पुरानो वाइक एवं स्कुटरसँग एक्सचेन्ज गर्दा कम्पनीले २० हजार रुपैयाँको अतिरिक्त मूल्यांकन र ३० हजार रुपैयाँको न्यूनतम मूल्यांकन पाउनेछन् । साथै एउटा हेल्मेट, वाइक कभर, मग, पेन र किरिङ समेत निशुल्क पाउनेछन् ।

कोमाकी ब्रान्डका हाल ६ मोडलका स्कुटर र एउटा मोटरसाइकल बजारमा उपलब्ध छन् । जसमा सवैभन्दा बढी रेन्जर इलेक्ट्रिक मोटरसाइकलमा २५ हजार रुपैयाँ छुट, स्कुटरमा भेनिस इकोमा २४ हजार, एलवाईमा ८ हजार, एसई प्रो, डिटी ३००, भेनिसमा र एसई स्पोर्टमा १० हजार रुपैयाँका दरले नगद छुट पाइनेछ ।

भक्तपुरस्थित शोरुमबाट पाइने यो अफर पुष ६ गतेसम्मका लागी मात्रै लागु हुने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ