३० बैशाख २०८२, मंगलबार । May 14, 2025

सलोनको ‘राजारानी’ सार्वजनिक



काठमाडौं । अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियो आईतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएको हो । ४ मिनेट ३५ सेकेण्ड लामो गीत र भिडियो अभिनेता बस्नेतका साथी एवं गायक आमेष भण्डारीले विवाहको उपहार स्वरुप दिएका हुन् । कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले विवाहको उपहारस्वरुप पाएको गीत एकदमै राम्रो भएको बताए ।

उनले अहिले विवाहको सिजन चलिरहेकाले गीत धेरै नै राम्रो र धेरै मन पराउने आशा गरेको बताए । आएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अभिनेता बस्नेतको विवाहका दृश्यहरु देखाइएको छ । गीतको रचना गायक आमेष भण्डारी स्वयंले गरेका हुन् भने उनलाई सुनिता थेगिमले स्वरमा साथ दिएकी छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाल शेयर बजार मङ्गलबार पुनः दोहोरो अंकले घट्दै

महिला टी–२० विश्वकप छनोटः नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डको एआईटी मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले