१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

चलचित्र डिसेम्बर फल्सको गीत सार्वजनिक



काठमाडौं । नेपाली चलचित्र डिसेम्बर फल्सको गीत सार्वजनिक भएको छ ।

चलचित्रको ‘फकाउनै जानिन ४ घण्टा कुरेर’ बोलको गीत सार्वजनिक भएको हो । अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र डिसेम्बर फल्स आगामी पसस १५ गतेबाट देशभर प्रदर्शन हुँदैछ । गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले चलचित्रमा सबैखाले रोमान्टिक, प्रेम, एक्शन, मिक्स रहेकाले राम्रो रहेको बताए ।

उनले चलचित्रलाई निर्माण टिमले कुनै कन्जुस्याइँ नगरेको बताए । त्यस्तै अभिनेत्री उपासना सिंह ठकुरीले चलचित्रको सुटिङका क्रममा अग्रज कलाकारहरुबाट धेरै कुरा सिक्न पाएको बताए । उनले चलचित्र धेरै नै राम्रो बनेकाले दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताए । चलचित्र पोखरा, काठमाडौं लगायतका स्थानमा सुटिङ भएको थियो ।

चलचित्रमा आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा