४ असार २०८३, बिहिबार । June 18, 2026

विश्वकप फुटबल

इरानमाथि इंग्ल्याण्डको सानदार जित


५ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सोमबार भएको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६–२ गोल अन्तरले हराएको छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले शानदार जितसहित समूह बी मा ३ अंक जोडेको छ । इंग्ल्याण्डलाई जिताउन साकाले ६३औं र ६२औं मिनेटमा गोल गरे । त्यसअघि जुड बेलिङघहमले ३५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टरलिङले गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल थपे । रासफोर्डले ७१औं र ग्रेलिसले ९०औं मिनेटमा गोल गरे ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा