२२ माघ २०८२, बुधबार । February 4, 2026

मोरङमा २ समुह बिच झडप हुँदा ३ जना घाइते



मोरङ । मोरङको उर्लाबारी स्थित एक कफी सपमा झडप हुँदा तीन जना घाइते भएका छन् ।

आईतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधिमा उर्लाबारी नागरपालिका–६ मा रहेको तरल कफि सपमा शुक्रबार बेलुका साढे ६ बजेको समयमा झडप हुँदा ३ जना घइते भएका हुन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । प्रहरीका अनुसार दुई समूहबीच झडप हुँदा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएका हुन् ।

तामाङको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको छ । झडपमा संलग्न उर्लाबारीका कुमार लिम्बू, आशाङ लिम्बु र रजत थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल