३ आश्विन २०८३, शनिबार । September 20, 2026

नेप्सेको पुरानो वेबसाइट बन्द, नयाँ सञ्चालनमा


२७ कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट बन्द भएको छ ।

नेप्सेले सूचना जारी गर्दै हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट कात्तिक २७ गते आइतबार देखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

पुरानो वेबसाइटबाट अबदेखी कुनै पनि तथ्यांकहरु अद्यावधिक नहुने नेप्सेले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली