२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

बर्दियामा पाटे बाघ मृत फेला



बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ ।

डिभिजन वन कार्यालय बर्दियाका अनुसार शनिबार बिहान उक्त बाघ मृत फेला परेको हो । जङ्गल हेरालुले बाघलाई मरेको अवस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । उक्त बाघ शुक्रबारनै मरेको हुनसक्ने अनुमान वन कार्यालयले गरेको छ ।

बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया लगिएको छ भने हालसम्म बाघको मृत्युको कारण भने खुल्न सकेको छैन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव