१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानमाथि गोली प्रहार


१७ कार्तिक २०७९, बिहिबार  

6
Shares

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष इमरान खानमाथि गोली प्रहार भएको छ ।

गुजरानवालाको एक र्‍यालीमा गोली चल्दा खुट्टामा गोली लागि उनि घाईते भएका छन् । पाकिस्तान तेहरिक-ए-इन्साफका एक अधिकारी अजहर मशवानीले खानको खुट्टामा गोली लागेको तर खतरामा नरहेको कुरा पुष्टि गरेका छन्। तत्काल निर्वाचनको माग गर्दै राजधानी इस्लामावादसम्मको विरोध जुलुसको नेतृत्व गरिरहेका खानलाई लाहोरको अस्पतालमा लगिएको छ।

खान सवार गाडीलाई लक्षित गरि गोली चलाउने व्यक्तिको पहिचान हुन सकेको छैन। आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था