२ जेष्ठ २०८२, बिहिबार । May 15, 2025

सेयरधनीलाई लाभांश लिन ग्लोबल आईएमइको आग्रह



काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ ।

बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । बैंकको आर्थिक बर्ष २०६६/६७ देखि २०७०/७१ सम्मका साधारणसभाहरुबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीहरुले नलिएकोले सूचना प्रकाशित भएको एक महिना भित्र लाभांश लिन बैंकले आग्रह गरेको छ । सेयरधनीहरुले बैकको शेयर राजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौमा सम्पर्क गरी सम्पर्क गर्न आग्रह गरेको छ ।

भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण बैंक तथा बैकको शेयर राजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेवसाइट बाट डाउनलोड गरी हेर्न सकिनेछ। यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३६ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष