५ असार २०८३, शुक्रबार । June 19, 2026

बढेर आयो इन्धनको मूल्य


१६ कार्तिक २०७९, बुधबार  

9
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मङ्गलबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ६० पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ ७६ पैसा मूल्य बढेर आएको छ । यस्तै मट्टीतेल प्रतिलिटरमा चार रुपियाँ, हवाई इन्धनमा पाँच रुपियाँ बढेर आएको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि नेपालमा पनि मूल्य बढेर आएको हो ।

यसअघि चार पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएको थिएन । निगमलाई खाना पकाउने ग्यास र डिजेलमा घाटा भए पनि अरूमा नाफा रहेको छ । मूल्य बढेर आए पनि हालका लागि यथावत् राखिने निगमले जनाएको छ ।

आईओसीले प्रत्येक महिनाको एक र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा