३० चैत्र २०८१, आइतबार । April 14, 2025

बढेर आयो इन्धनको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मङ्गलबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ६० पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपियाँ ७६ पैसा मूल्य बढेर आएको छ । यस्तै मट्टीतेल प्रतिलिटरमा चार रुपियाँ, हवाई इन्धनमा पाँच रुपियाँ बढेर आएको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि नेपालमा पनि मूल्य बढेर आएको हो ।

यसअघि चार पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएको थिएन । निगमलाई खाना पकाउने ग्यास र डिजेलमा घाटा भए पनि अरूमा नाफा रहेको छ । मूल्य बढेर आए पनि हालका लागि यथावत् राखिने निगमले जनाएको छ ।

आईओसीले प्रत्येक महिनाको एक र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षको अन्तिम दिन सेयर बजार ओरालो, नेप्से ८.८४ अंकले घट्यो

काठमाडौं । वर्ष २०८१ को अन्तिम दिन आइतबार सेयर बजार

रवि लामिछानेको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो, फैसला कहिले आउला ?

काठमाडौं । थुनामुक्तिको माग गर्दै रवि लामिछानेले दायर गरेको रिटमा

यू–१९ विश्वकप छनोटः नेपालले युएईलाई जितका लागि २ सय १ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले युएईविरुद्ध

नेपाललाई हराउँदै चार देशीय टी–२० सिरिजको उपाधि कुवेतले उचाल्यो

काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी–२० क्रिकेट सिरिजमा कुवेतले

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले