१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ



काठमाडौं । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो बिहे गरेकी अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ ।

पारिवारिक स्रोतका अनुसार मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा श्वेताले पहिलो सन्तानलाई जन्म दिएकी हुन्। श्वेतको पहिलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीमानको निधन भएको केही वर्षपछि श्वेताले विजयेन्द्रसँग दोस्रो विवाह गरेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा