१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

धर्मशालाका अवैध संरचना हटाउन कोषको निर्देशन



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौंको गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

कोषले शुक्रबार एक सूचना जारी गर्दै मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका संरचनाहरु हटाउन निर्देशन दिएको हो । सम्झौता विपरित संरचनाहरु बनाएको पाइएपछि हटाउन समय दिएको कोषले जनाएको छ ।

सुचनामा पशुपति गौशाला धर्मशाला सञ्चालक समितिलाई असोज २६ गतेको पत्रबाट गौशाला धर्मशाला सञ्चालनको उद्देश्य मुताविक नभएको, विशुद्ध रुपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला मात्रै सञ्चालन हुनुपर्नेमा समितिले सम्झौता विपरितका कार्यहरु गरेको पाइएकोले सम्झौता र मापदण्ड विपरितका संरचनाहरु ३५ दिन भित्र हटाउन यो सूचना जारी गरिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा