१५ बैशाख २०८२, सोमबार । April 29, 2025

अमेरिकी डलरको मुल्य नयाँ उचाईमा



काठमाडौं । अमेरिकी डलरको भाउले उचाइ कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी एक डलरको खरिद दर १३२ रुपैयाँ १२ पैसा कायम भएको छ । राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार अमेरिकी डलरको बिक्री दर प्रति डलर १३२ रुपैयाँ ७२ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९ रुपैयाँ ५७ पैसा र बिक्री दर १३० रुपैयाँ १६ पैसा कायम भएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा