३० चैत्र २०८१, आइतबार । April 13, 2025

खानेपानी डिभिजन रामेछापका ईन्जिनियर २८ लाख घुससहित पक्राउ



काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका ईन्जिनियर नवराज सत्याल र प्लम्वर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन्।

१६ लाख नगद र १२ लाखको चेकसहित उनीहरु नगरपालिकाको कार्यालयसँगै जोडिएको इन्जिनियरको क्वार्टरबाट अख्तियारले पक्राउ गरेको हो । उनीहरुलाई अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।

ईन्छिन गाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत उनीहरुले उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले

वीरगन्जमा कर्फ्यु अवधि थपियो, अवस्था अझै सामान्य छैन

पर्सा । दुई समुदायबीच उत्पन्न तनाव चुलिँदै गएपछि स्थानीय प्रशासनले

विश्वकप एसिया छनोट: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी

चार देशीय टी–२० सिरिजको फाइनलमा नेपालको टस जित, कुवेत ब्याटिङमा

काठमाडौं – हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिजको

सुनको उकालो यात्रा जारी : आइतबार नेपाली बजारले नयाँ रेकर्ड छोयो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै नयाँ