१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

अनर मोबाइल किन्दा स्मार्ट ब्याण्ड र एयरबड निःशुल्क


३१ आश्विन २०७९, सोमबार  

3
Shares

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत कम्पनीले स्मार्टफोन किन्दा विभिन्न पुरस्कार प्रदान गर्ने भएको छ । कम्पनीका अनुसार अनर एक्स सेभेन खरिद गर्ने ग्राहकले एयरबड एक्स थ्री निःशुल्क लाइट प्राप्त गर्नेछन् । त्यस्तै अनर एक्स नाइन स्मार्टफोनको खरिदमा अनर ब्याण्ड सिक्स निःशुल्क उपलब्ध हुने जनाइएको छ ।

यो अफर सोमवारबाट सुरु भएर अक्टोबर ३० सम्म चल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली