१० पुस २०८२, बिहिबार । December 26, 2025

गायक कमल खत्री र मेलिना मैनाली बैवाहिक बन्धनमा बाधिए



काठमाडौं । गायक तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैनाली वैवाहिक जीवनमा बाधिएका छन ।

आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर उनिहरु विवाह बन्धनमा बाधिएका हुन । परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफुहरुले विवाह गरेको सामाजिक सञ्जाल मार्फत कमलले जानकारी गराएका छन् । साथै उनले विवाहमा लाग्ने खर्च गरिब तथा असाहायलाई सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि एक अर्काको प्रेममा रहेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist