२४ भदौ २०८३, बुधबार । September 9, 2026

गायक कमल खत्री र मेलिना मैनाली बैवाहिक बन्धनमा बाधिए


१६ आश्विन २०७९, आइतबार  

0
Shares

काठमाडौं । गायक तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैनाली वैवाहिक जीवनमा बाधिएका छन ।

आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर उनिहरु विवाह बन्धनमा बाधिएका हुन । परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफुहरुले विवाह गरेको सामाजिक सञ्जाल मार्फत कमलले जानकारी गराएका छन् । साथै उनले विवाहमा लाग्ने खर्च गरिब तथा असाहायलाई सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि एक अर्काको प्रेममा रहेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated