काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार भाइटीका लगाउँदै सर्वसाधारण नागरिक । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा आएर पूजा दर्शन गरी टीका लगाउने गर्छन् ।
तस्बिर : रासस

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार ३ : ३४ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया