१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

रसुवाको सदरमुकाम धुञ्चेस्थित अलपत्र गोदाम घर



रसुवाको सदरमुकाम धुञ्चेस्थित साविक कृषि सामग्री संस्थानको स्वामित्वमा रहेको गोदाम घर । विसं २०५० साल तिर रसुवा जिल्लाबाट उक्त संस्थान हटाएपछि भवन अलपत्र परेको छ । संरक्षण गर्ने निकायको खाँचो हुँदा करोडौँ रूपैयाँ लगानीको भवन जीर्ण बन्दै गएको हो । संरक्षणको व्यवस्थापन गरी राज्यको लगानी सुरक्षित गर्न गराउन सरोकारवाला निकायसामु स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको