४ असार २०८३, बिहिबार । June 19, 2026

रसुवाको सदरमुकाम धुञ्चेस्थित अलपत्र गोदाम घर


१० कार्तिक २०७९, बिहिबार  

6
Shares

रसुवाको सदरमुकाम धुञ्चेस्थित साविक कृषि सामग्री संस्थानको स्वामित्वमा रहेको गोदाम घर । विसं २०५० साल तिर रसुवा जिल्लाबाट उक्त संस्थान हटाएपछि भवन अलपत्र परेको छ । संरक्षण गर्ने निकायको खाँचो हुँदा करोडौँ रूपैयाँ लगानीको भवन जीर्ण बन्दै गएको हो । संरक्षणको व्यवस्थापन गरी राज्यको लगानी सुरक्षित गर्न गराउन सरोकारवाला निकायसामु स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा