२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सोमबार पनि सुनचाँदीको मूल्य स्थिर


७ कार्तिक २०७९, सोमबार  

6
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

महासंघका अनुसार सोमबार शनिबारकै भाउमा सुनचाँदीको कारोबार हुने भएको हो । शनिबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम थियो । आईतबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । शनिबारकै मुल्यमा सोमबार पनि कारोबार हुने महासंघले जनाएको छ ।

यसैगरी, सोमबार चाँदीको मूल्य समेत स्थिर रहेको छ । सोमबार पनि शनिबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कायम छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ