४ असार २०८३, बिहिबार । June 18, 2026

हटाइयो न्यूरोडमा सजाएका फूलमाला


६ कार्तिक २०७९, आइतबार  

15
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका लागि सजाइएको फूलमाला हटाएको छ ।

आइतबार बिहान महानगर प्रहरीले न्यूरोड क्षेत्रका पसलहरुमा सजावटको लागि बनाए फुलका गेटसहित सजावट सामग्री हटाएको हो । महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको हो । व्यापारीले फुटपाथ नै ढाक्ने गरी फूलमालाले सजाएपछि त्यसलाई पनि महानगरले हटाएको हो ।

फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो हुने गरी निर्माण गरिएका संरचना हटाएको महानगरले जनाएको छ । पछिल्लो समय काठमाडौं महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा